सिरहाको पानवारी चौकमा मो.सा.सबारी दुर्घटनामा परि दुइको मृत्यु

  • चैत १०, २०७७
  • ९३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स च१० चैत्र सिरहा ।मोटर साइकल सबारी दुर्घटनामा पति दुइको मृत्यु भएको छ।सिरहाको चोहर्वा–सिरहा सहायक सडक खन्डको  नरहा गाउँपालिका वडा न २ पानवारी चौकमा  मोटरसाइकल दुर्घटना भै २ जनाको मृत्यु भएको हो । चोहर्वा सिरहा सडक खन्ड्को उत्तरबाट दक्षिण गईरहेको स ६ प ९१५१ र विपरित दिशाबाट आईरहेको स ८ प २२५० नम्वरको मोटरसाइल एक–आपसमा ठोकिदा स ८ प २२५० नम्वरको मोटरसाइकलमा सवार विष्णुपुर गापाका २६ वर्षिय दिपु पासवान र स ६ प ९१५१ नम्वरको मोटरसाइकलमा सवार गोलबजार नपा ९ डण्डाटोलका २२ वर्षिय गुरुसण महतोको मृत्यु भएको हो । आफन्त पर्नेको विवाहको जन्ति जाने क्रममा दुर्घटना भएको गुरुशणको परिवारले जनाएको छ । दुवैको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...