प्रहरी उपरीक्षक पाण्डेको सक्रियतामा अपराधिक र तस्करी गतिविधि बन्द

  • चैत ७, २०७७
  • ५४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कृष्णा यादव वीरगंज ७ चैत प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको सक्रियाताले पर्सा जिल्लामा अहिले अपराधी एवम तस्करी गतिविधिमा कमि अाएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा माघ १ गते देखी प्रहरी उपरीक्षक पाण्डेले पर्सा प्रहरी प्रमुख भई कार्यभार सहम्भाले दिन देखि नै दिन रात खटि सिमानाका हुने अपराधिक गतिविधि एवम तस्करी हद सम्म नियन्त्रण भएको देखिएको छ। क्राईम टोली प्रहरीको ईन्चार्जा प्रहरी नायब निरीक्षक सोभन राणाले जिम्मेवारी सहम्भालेको दिन देखिनै पर्सा जिल्लाको सिमानाका हुने अपराधी गतिविधि, जघन्य अपराध,यौन धन्दा, साईबर क्राईम जस्ता समाजिक कुरुती एवम विकृति र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लाबाट पलायन भएका छन्। जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका लागि प्रहरी उपरीक्षक पाण्डेले अधिकृतहरुलाई निर्देशन दिने गरेको छन्। प्रहरी उपरीक्षक पन्तले प्रहरी ऐन बिपरीत कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गर्न बताउनुभयो। पर्साका प्रहरी उपरिक्षक पाण्डे भन्छन आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरेका छन् । पाण्डे भन्छन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनी सोही गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...