प्रारम्भिक प्रतिवेदनमा सिरहाको पि.एच. ५ देखि ५.५ सम्म, योजना तर्जुमा अनुसार कार्यक्रमको खाँचो बरिष्ठ कृषि अधिकृत महथा

  • चैत ३, २०७७
  • ७८६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷३ चैत्र,सिरहा ।नेपाल सरकार कृषि तथा पशुपंक्षि मन्त्रालय अन्तरगत रहेको प्रधान मन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यन्वन इकाई धनगडिमाई सिरहाले कृषि जोनको क्षेत्रहरुमा धमाधम कार्य सुचारु गरिहदा अझै कार्यक्रमहरुको आवश्यकता महशुस गरेको जनाए ।

बरिष्ठ कृषि अधिकृत महथाले योजना तर्जुमा गरि पठाएको अनुसार नै कार्यक्रम आउनु पर्ने आवश्यकता महशुस गरेका हुन ।अधिकृत महथाले योजना तर्जुमा गरि पठाएको अनुसार नै कार्यक्रम आइदियो भने किसानहरुमा झन सहजता प्रदान भै किसानहरु खुशि हुने बिश्वास जताए । अधिकृत महथाले हाल हामि किसानहरुलाई तिब्र रुपमा सेवा दिरहेको भन्दै यस जोनका क्षेत्रहरुमा उत्पादकत्व शतिm बढाउन माटो जाँच शिबिरका कार्यक्रमहरु थालनि गरेको बताए ।

उहाँले भने परियोजना कार्यन्वयन इकाई धनगडिमाईमा एक सेन्टर कायम गरि माटो जाँच शिबिर कार्यक्रम गर्ने बताए । उहाँले यस जोन भित्र पर्ने बिभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रहरु बाट माटो संकलन गरि सो माटोमा रहेको पिएच मान अम्लिय हो कि क्षारिय पता लगाई सो अनुसार उत्पादकत्व शतिm बढाउने जनाएका हुन ।प्रारम्भिक प्रतिवेदनमा सिरहाको पि.एच. ५ देखि ५.५ सम्म रहेको  जनाए। कृषि अधिकृत महथाले प्रदेश टाइम्स दैनिक सँग छोटो अन्तरवार्ता गर्दै भने हाल किसानहरु पुर्ण रुपमा नभएतानि अधिकतम किसानहरु यस जोन बाट लाभान्वित भै बिकासको गतिमा रहेको जनाए ।dfff

उहाँले थप्दै भने योजना तर्जुमा गरि पठाएको अनुसार कार्यक्रमको खाँचो रहेका जनाए ।

त्यसतै परियोजना कार्यन्वन इकाई धनगडिमाइकी ना.प्र.स. नानि माया रोमायले यस जोन क्षेत्र भित्र रहेका धनगडिमाई,सुखिपुर,बरियारपटि र लक्ष्मीपुर पतारी लगायतका नगरपालिका र गाउापालिकाहरुको क्षेत्रहरु बाट माटो संकलन गरि आज सोमबार यस सेन्टरमा जाँच गरेको जनाइन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...