अख्तियरको प्रमुख आयुक्तमा राइ

  • माघ २१, २०७७
  • २०५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुधबार विहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई प्रमुख आयुक्तमा तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी छिन । प्रमुख आयुक्त राईले बुधबार नै पदभार सम्हालिसकेका छन् । प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन गणेश राज जोशीले राजीनामा दिएका छ्न। नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले भने, ‘राजीनामा दिएरका हुन। नव नियुक्त प्रमुख आयुक्त राईको अख्तियार प्रवेश सङै सुशासन चाहानेहरुले खुशी व्यक्त गरेका छ्न।प्रमुख आयुक्त राई बिबेकसिल मात्रै नभएर निष्ठाको मान्यता बोकेका दुरदर्शि पुर्ब प्रशासकको हैसियतमा आम जनमानसमा छुट्टै छबि बनाएका ऊनका भोलिको अख्तियार यात्रा जनभावना अनुशार हुनेमा बिश्वस्त देखिन्छन्। चुनौतीपूर्ण अबस्थामा जिम्मेवारीमा आउनुभएका उहाँको कार्यकाल ऎतिहासिक बन्नेमा उहाँले बिगतमा खेलेका भुमिका नियाल्नेहरुको बिश्वास देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...