दार्चुलामा काङ्ग्रेसको बिरोध रैली

  • माघ २१, २०७७
  • १८० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध विराेध र्याली निकालेका छन्।

साेमबार दार्चुलाको खलंगामा काँग्रेसका भातृ संगठनहरूद्वारा संसद विघटनकाे असंवैधानिक कदम, सर्वसत्तावाद र भ्रष्टाचारका विरूद्दमा, लाेकतान्त्रिक संविधान रक्षााका पक्षमा विराेध र्याली निकालिएकाे हाे।

विराेध र्यालीमा सहभागीहरूले नेपाली काँग्रेस जिन्दावाद, संसद विघटन गर्न पाइदैन लगायतकाे नारा लगाएका थिए।

कांग्रेसको माघ १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामै प्रदर्शन गरिएकाे छ।

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...