पाँच हजार घुस सहित सिरहा मालपोत बाट एक नासु र लिखनदास अख्तियारको फन्दामा

  • साउन १३, २०७६
  • ४६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

पाँच हजार घुस सहित सिरहा मालपोत बाट एक नासु र लिखनदास अख्तियारको फन्दामा सिरहा, १३ श्रावण। सिरहाको मालपोत कार्यालय बाट एक नायब सुब्बा र एक लेखनदास सहित दुईजना घुस लिदा लिदै पक्राउ परेका छन । बिशेष सूचनाको आधारमा बर्दीबास बाट खटिएका अख्तियारको टोलीले छ्ड्के जाँच गर्दा सिरहा मालपोत कार्यालय मा कार्यरत ४२ वर्षिय नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी ब्यवसाय गर्ने ५० वर्षिय राजवंसी चौधरी लाई रु. ५००० घुसको साथ रङ्गेहात पक्राउ गरेका छन । मोहीको लागत पट्टा बापत सेवाग्राहीबाट ५००० रकम मागेको खुलासा भएको छ । अख्तियारका प्रहरी निरीक्षक राजु भन्डारीको नेतृत्वमा आएको टोलीले मालपोतमा छापामारी गर्दा नासु ठाकुर र लेखनदास चौधरी लाई ५००० हजार घुस सहित पक्राउ गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...