सिरहामा प्रतिगमन विरुद्ध प्रधानमन्त्रीलाई कालो झन्डा देखाउँदा प्रचण्ड नेपाल समुहको कार्यकर्ता पक्राउ

  • माघ १९, २०७७
  • ९६६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

 प्रदेश टाइम्स १९ माघ, सिरहा ।सिरहामा प्रतिगमन विरुद्ध प्रधानमन्त्रीलाई कालो झन्डा देखाउँदा प्रचण्ड नेपाल समुहको कार्यकर्ता पक्राउ परेको छ। जनता प्रधानमन्त्रीको प्रतिगमन विरुद्ध सडक धाइरहेका बेला प्रधानमन्त्री केपि शर्मा ओलिले सिरहा सदरमुकाम स्थित राखिएको एक कार्यक्रम बिच प्रचण्ड -नेपाल समुहको कार्यकर्ताहरुले कालो झण्डा देखाउँदा उनिहरुलाइ पक्राउ गरेको हो।

प्रचण्ड नेपाल समुहको प्रदेश न २ को प्रदेश कमिटी सदस्य चन्देश्वर यादव का अनुसार पक्राउ पर्ने हाम्रा कार्याकर्ता तथा विद्यार्थी नेताहरू रहेकोे जनाएका छन।

प्रदेश कमिटी सदस्य यादवले ,प्रतिगमन विरुद्ध सडकमा रहेको हाम्रा नेता कार्यकर्ता जिल्ला सदस्य रबिन्द्र साह प्रचण्ड नेपाल समुहका विद्यार्थी संयोजक भोला यादव,केन्द्रिय विद्यार्थी संयोजक पुजन सिंह युवा संघका राजेश यादव र अशानन्द यादवलाइ सिरहा प्रहरीले गिरफ्तार गरि हिरासतमा राखेको जनाएका छन। युवा नेता यादवले प्रदेश टाइम्स दैनिक संग बताउदै आफना कार्यकर्ताको रिहाई को मागँ पनि गरेका छन।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...