एस ई ई परीक्षा २०७५ मा सिरहाबाट ९ हजार २ सय ६७ विधार्थी सहभागी ।

  • फागुन २७, २०७५
  • २३४ पटक पढिएको
  • प्रदिप सिंह महतो
alt

 लहान २७ फाल्गुन । चैत्र १० गते देखि एस ई ई परीक्षा संचालन हुन गई रहेको छ। सिरहा जिल्लाबाट एस ई ई परिक्षामा ९ हजार २ सय ६७ विधार्थीहरु सहभागी भईरहेको परीक्षा केन्द्रले जनाएका छन । सिरहा जिल्ला भरीमा ३६ परिक्षा केन्द्र तय गरिएकोमा जम्मा १ सय ३३ वटा विधालय रहेका छन जस मध्ये ५९ वटा निजि तथा ७४ वटा सामुदायिक विधालयका विधार्थीहरु सो परिक्षामा सहभागी हुदैछ । मुन लाईट रेसिडेन्टल स्कुल सिरहा र द लिटिल स्टार सेकेन्डरी बोर्डिग स्कुल सिरहाका विधार्थी संख्या उल्लेख नभएको केन्द्रका हस्ताक्षरीत सुचनाबाट जानकारी प्राप्त भउको छ ।
 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...