पत्रकार महासंघ भक्तपुर शाखाको २२औं साधारण सभा सम्पन्न

  • माघ १०, २०७७
  • २२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नेपाल पत्रकार महासङ भक्तपुर शाखाको २२औ साधारणसभा आज सम्पन्न भएको छ। वरिष्ठ पत्रकार हरिहर बिरहीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा वरिष्ठ पत्रकार कबिर राणा र पत्रकार रत्न श्रेष्ठ सम्मानित हुनुभएको छ। सम्मानित हुनुभएका उहाँहरूलाई हार्दिक बधाई । कार्यक्रममा महासङ्का उपाध्यक्ष दिलिप थापा मगर महासचिव रमेश बिष्ट लगाएका पत्रकारका नेताहरूले सम्बोधन गर्नुभएको थियो। अतिथिका रूपमा शुभकामना मन्तव्यका लागि आमन्त्रण  गरिएको भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीलाइ प्रेस काउन्सिल नेपाल का पुर्व केन्द्रिय सदस्य  गोबिन्द चौलागाईंले बिशेष धन्यवाद दिएका थिए  । कार्यक्रम पश्चात् शाखाका पुर्ब अध्यक्ष एब बरिस्ठ पत्रकार रमेश खड्का ,बिकल श्रेष्ठ ,अमर भुजु ,नारायण किलब्बु रफत संचार क्लबका अध्यक्ष सुशीलबन्धु थापा सहित दर्जनौं अग्रज पत्रकारहरूको साथमा उहाँ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...