जसपा नेपाल प्रदेश न.२ को प्रदेश स्तरीय दुई दिने महिला प्रशिक्षण कार्यक्रम सिरहाको लहानमा शुरु

  • माघ १०, २०७७
  • ४५६ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव १० माघ,सिरहा । जनता समाजवादी पार्टी नेपाल प्रदेश न.२ को प्रदेश स्तरीय महिला प्रशिक्षण कार्यक्रम सिरहाको लहानमा शुरु भएको छ।FB_IMG_1611411620636 महिलाहरुको हक अधिकार सम्बन्धि सचेतना गराउन शुरु गरिएको महिला प्रशिक्षण कार्यक्रम शनिबार र आइतबार दुई दिन गरिने जसपा नेपाल प्रदेश न.२ कि पार्टी कोषा अध्यक्ष रेनु यादवले बताइन् ।प्रदेश २ कि पार्टी कोषाध्यक्ष यादवले यस प्रशिक्षण कार्यक्रममा खास गरि महिलाको हक अधिकार ,पार्टीको उदेश्य तथा भाबी रणनीति र कार्ययोजना सम्बन्धि प्रशिक्षण गराइने बताइन। सिरहाको लहान गोपाल सेवा सदनमा राखिएको सो प्रशिक्षण कार्यक्रमको प्रशिक्षक मधेसका मसिहा जसपा नेपालका केन्द्रिय अध्यक्ष पुर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादव रहेको जनाइन।IMG-20210123-WA0001

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...