महोत्तरीमा भारत बाट ल्याइएका कुखरा बरामद गरी नष्ट

  • माघ ९, २०७७
  • ३९८ पटक पढिएको
  • Dharmendra Kumar Yadav
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी, महोत्तरी जिल्लाको गैढा भेटपुर प्रहरी चौकीले ६५ थान अबैध कुखुरा बरामद गरी नष्ट गरिएको छ। भारत बाट चोरी निकासी गरी नेपाल तर्फ ल्याउदै गरेको उक्त अबैध कुखुरा सिमानाकाबाट बरामद गरी नष्ट गरिएको छ। पक्राउ गरिएको कुखुराको बजार मुल्य लगभग ६० हजार रहेको थियो। प्रहरी चौकी गैढा भेटपुर बाट प्र स नी श्याम बिनय बैठा को कमाण्डमा खटिएको गस्ती टोली लाई देखेर कुखुरा व्यपारी कुखुरा छोडी भागेका थिए। पक्राउ परेका कुखुरालाइ वाडा अध्यक्ष, स्थानिय पार्टी प्रतिनिधि र पत्रकारहरुको उपस्थितीमा प्रहरी चौकी अगाडी खाल्डोमा पुरेर नष्ट गरिएका थिए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...