एकअर्काका अगाडि झुक्नु साँकृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौ

  • माघ ५, २०७७
  • १३३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं : छिमेकी देश भारतमा भ्रखरै औपचारिक भ्रमणमा गएर फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार तथा सम्मानमा झुकेर भारतिय रक्षा मन्त्री राजनाथ सिंहलाई नमस्कार गरेको तस्बीरलाई अतिरञ्चित तवरले सामाजिक सञ्जालमा भाइरल गराइएको छ।

कतिपय सामाजिक सञ्जाल फेसबुक तथा ग्रुपमा यसरी झुक्नु हुँदैन भन्दै उक्त तस्बीर भाइरल गराइएको छ। तर उक्त तस्बीरलाई लिएर अहिले अज्ञात समुहले प्रापोगण्डा रचिरहेको छ।

तर ठिक त्यसै गरी केही समय पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उहाँले पनि शिष्टाचार तथा सम्मानमा झुकेर नै नमस्कार गरेको तस्बिर खिचिएको थियो।

यसले हाम्रो पराम्परा तथा संस्कृति जिवितै रहेको प्रमाण दिन्छ। त्यस्तै, यसरी एक अर्काका अगाडि झुक्ने परम्पराले रोटी बेटीको सम्बन्धलाई पनि दर्शाउछ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...