नेपाल रजक सेवा समाजद्वारा महोत्तरीमा सिरक बितरन

  • माघ ३, २०७७
  • ५१४ पटक पढिएको
  • धर्मेन्द्र कुमार यादव
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी, बैदेशिक रोजगारीमा विभिन्न देशहरुमा रहेका रजकहरुको एक संस्थाले शनिवार महोत्तरीमा २४ परिवारलाइ एक एक थान सिरक बितरन गरिएको छ। नेपाल रजक सेवा समाज नामको समाजिक संस्थाले महोत्तरी जिल्लामा रहेका रजक जातीका अतिबिप्पन परिवारहरुलाइ एक एक थान सिरक बितरन गरिएको छ। जिल्लाका विभिन्न स्थानिय तहहरुका २४ जना घर परिवारहरु लाइ सिरक बितरन गरिएको छ। बल्बा नगरपालिकाको बल्बा बजारमा भएको एक कार्यक्रम बिच सिरक बितरन गरिएको थियो। कार्यक्रमको मुख्य अतिथी रुप नरायन रजक, विशिष्ट अतिथी राम बरन रजक, मोहन साफी अतिथी वरिष्ठ सल्लाहकार राज कुमार साफी महासचिव नरसिंह रजक रहेका थिए। त्यस्तै कार्यक्रमको अध्यक्ष्ता नेपाल रजक सेवा समाजका महोत्तरी जिल्ला अध्यक्ष राजकुमार रजकले गरेका थिए। कार्यक्रममा नेपाल रजक सेवा समाजका पदाधिकारीहरु लाइ प्रसंसा पत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...