गोलबजार नगरपालिका वडा न सात बस्ने निलम यादव बेपत्ता

  • साउन ११, २०७६
  • २६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

गोलबजार नगरपालिका वडा न सात बस्ने निलम यादव बेपत्ता

साउन ११ बिष्णुपुर । सिरहाको गोलबजार नगरपालिका बस्ने बर्ष २५ कि निलम यादव बेपत्ता भएकी छिन ।करिब १५ दिन अघि घरमा आफ्ना छोरी न देखे पछि खोजी कार्यमा लागेको उसको बुबा जैसिलाल यादवले जान्कारी गराए । हाल बेपत्ता भएकी छोरी पता लगाउन इलाका प्रहरी गोलबजार समेत पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...