सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियले चीन विरुद्ध प्रदर्शन

  • पुस ११, २०७७
  • १३२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं । प्रदर्शनमा सहभागी स्थानीयबासी तथा नेपाली काँग्रेसको भातृ संठगन तरुणदलका जिल्ला अध्यक्ष दोर्जे लामाले चीनको अघोषीत नाकाबन्दीका कारण समस्यामा परेका स्थानीयबासी तथा व्यवसायीहरु बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताए । लामाले भने, ‘छिमेकी मुलुक चिनले नाका खुला भएको जनाएपनि व्यवहारमा त्यस्तो देखिदैन । उसको खुसीले खुल्ने र उसको खुसीले बन्द गर्ने काम भइरहेको छ । नाका खुला भनिएपनि अहिले अघोषित नाकाबन्दी कायमै छ । यसले व्यवासायी तथा मजदुरको रोजीरोटी गुमेको छ । भोको पेटमा लात हान्ने काम भएको छ ।’

   

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...