सिरहाको लहानमा सुबिधा सम्पन्न श्रेया बाल रोग तथा स्त्रीरोग विशेषज्ञ किलनीकको उदघाटन

  • पुस ७, २०७७
  • १६४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ पुष - सिरहाको लहानमा सुबिधा सम्पन्न श्रेया बाल रोग तथा स्त्रीरोग विशेषज्ञ किलनीकको उदघाटन भएको छ। लहान नगरपालिका वडा नम्बर ३ अस्पताल चौकमा किल्निकको उदघाटन भएको छ । लहान नगरपालिका वडा नम्बर ३ का वडा सदस्य राजा राम महतो ले रिवन काटेर उदघाटन गरेका छन । लहान अस्पतालमा लामो समय सम्म प्रमुख डाक्टरको जिम्मेवारी निर्वाह गरेका मेडिकल सुपरिटेन्डेन्ट तथा चर्चित बालरोग विशेषज्ञ डाक्टर शुनिल प्रसाद कुशवाहा र महिला रोग विशेषज्ञ डाक्टर शुशिला सिंह को निजि लगानीमा संचालनमा आएको छ।बच्चाको विभिन्न रोग सम्बन्धि सहि र सुल्भ दरमा उपचार हुने भएको छ । लहानमा महिला र बच्चाहरुको लागि राम्रो चेक जाच संगै बिस्वासिलो भिडियो x - ray गरीनुका साथै ल्याबको दक्ष अनुभबि स्वास्थकर्मि द्धारा सेवा दिने गरेको छ । साथै सप्तरी जिल्लाको कुशहा श्रीपुरमा उतिमलाल मेमोरीयल अस्पताल संचालनमा रहेको छ भने लहानको अस्पताल चौकमा श्रेया पोलिकिल्निक समेत संचालनमा रहेको छ।अस्पतालको आफनै एम्बुलेन्सको समेत ब्यबस्था रहेको अस्पताल संचालीका डाक्टर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...