उत्कृष्ट (लाेगाे) बनाउने गुल्मीका ईश्वर बिकलाई मालारानी गाउँपालिकाले गर्याे सम्मान ।

  • मंसिर ३०, २०७७
  • १८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

दिपेन्द्र खत्री-मंसिर ३०,अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले आफ्नै पालिकाको उत्कृष्ट (लोगो) बनाउने गुल्मी जिल्लाको रेसुङगा नगरपालिका निबासी आईटिए डिजाईनर ईश्वर बिकलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । उक्त मालारानी गाउँपालीकाले उत्कृष्ट प्रतिक चिन्ह (लाेगाे) बनाउने गुल्मी निबासी ईश्वर बिकलाई नगद र प्रमाणपत्रले सम्मान गरेको हो । गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले एक समारोहबीच बिकलाई सम्मान गर्दै,थप सफलताको शुभकामना समेत दिनु भएको थियोे । गत कार्त्तिक २ गते आईतवार मालारानी गाउँपालिकाले थुप्रैकाे लाेगाेमा छिमेकी जिल्ला रेसुङगा नगरपालिका निबासी आईटिए डिजाईनर ईश्वर बिकले बनाएको लोगो छनोट गरि गाउँपालिकाले सार्बजनिक गरिएको थियो ,उनी यश भन्दा अगाडि पनि अाफ्नै जिल्लाकाे एक स्थानीय तह बाट समेत समानित भएका थिए।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...