सम्सी गाउँपालिकाका स्थानिय द्वारा भुक्तानि राेक्न माँग

  • मंसिर ३०, २०७७
  • ५१४ पटक पढिएको
  • Pradesh Times
alt

नरेन्द्र महताे / गाैशाला महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकाका स्थानियहरु द्वारा जिल्ला प्रशासन कार्यालय जलेश्वरमा भुक्तानि राेक्काकाे माँग गरेका छन ।तत्कालिन सांसद दीपनारायण साहकाे संसदीय क्षेत्र विकास कार्यकाे लगानि समेत बाट निर्माण गरिएकाे भए पनि सम्सी गाउँपालिकाकाे ७४/७५,७५/७६ र ७६ /७७ काे याेजनाहरुकाे भुक्तानि हुन बाँकि रहेकाे भनिने ५ लाख भुक्तानि माँग गरिएकाे र निर्माण समेत भएकाेमा साे काे भुक्तानिलाई राेक्का गर्ने माँग गरेका छन ।131508492_234478078097033_8498603156273668753_n

त्यस्तै वडा न.४ सम्सीकाे प्रवेश द्वार समेत स्थानिय जनसामुदायकाे अार्थिक तथा भाैतिक सहयाेग बाट निर्माण गरिएकाे थियाे र साे काे ५ लाख भुक्तानि फर्जि रहेकाे र फर्जि विल भर्पाई तथा विवरण बनाई एउटै कामलाई दाेहाेराई देखाई भुक्तानि लिन खाेजिएकाे भ्रष्टाचार गर्ने वदनियत रहेकाेमा अाबश्यक कर्वाई गर्नुकाे साथै राेक्न जिल्ला प्रशासन तथा अख्तियादुरुयाेग अायाेगमा जनाकारि गराएकाे निवेदनमा उल्लेख गरिएकाे छ । सम्सी गाउँपालिका प्रमुखले नियम कानुन मिचेर अगाडि बढेकाेले त्यसकाे राेक्नकाे लागि अगाडि बढेका निवेदक रामसराेवर यादवले जनाएका छन ।यसका साथ साथै७७/७८ निति तथा कार्यक्रमकाे बजेट अध्यन गर्न क्रममा यस सम्सी गाउँपालिकाले गरेकाे निर्णयहरुमा नेपालकाे संविधान र प्रचलित कानुन भावना विपरित रहेकाे छ। अध्यक्षले कानुन द्वारा अधिकार क्षेत्र नाघेर अख्तियार प्रयाेग गर्ने तथा कानुनले कर्मचारी संयन्त्र मार्फत सम्पादन गर्ने रहेका विषयहरमा अध्यक्षले अाफै सम्पादन गर्ने जस्ता नीतिगत जस्ता निर्णय पारित गरेकाेमा स्थानिय द्वाराअापत्ति प्रकाट गरेका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...