गोलबजार नगरपालिका कि सब ओभरसियर पचास हजार घुस सहित रङे हात पक्राउ

  • साउन ३, २०७६
  • ४०२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

गोलबजार नगरपालिका को सब ओभरसियर पचास हजार घुस सहित रगेँ हात पक्राउ 

सिरहाको पुरानो चोहर्वा होटेल बाट पचास हजार घुस सहित रगेँ हात पक्राउ गरेको छ । होटेल मा घुस लेनदेन गर्दै गरेको बेला अख्तियार टोलिले रङी हात पक्राउ गरेको हो ।पचास हजार घुस सहित उमा श्रेष्ठ लाई पक्राउ गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले शुक्रबार साँझ ५० हजार घूस रकमसहित पक्राउ गरेको हो ।

स्थानीय अशोक साहको होटलबाट उपभोक्ता समितिसँग लिएको ५० हजार रुपैयाँसहित श्रेष्ठलाई पक्राउ गरिएको अख्तियार टोली प्रमुख डिएसपी मधुकुमार थापाले बताए । महोत्तरीको बर्दिवासस्थित अख्तियारको कार्यालयबाट डिएसपी थापाको नेतृत्वमा आएको ११ जनाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...