बिष्णुपुर गाउँपालिकाको थल्हाकटहामा टोइलेटको हदमा प्रवेश गरेपछि १ को मृत्यु ३ बेहोस

  • मंसिर २४, २०७७
  • १०९९ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स २४ मंसिर बिष्णुपुर सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा न ४ थल्हाकटहामा टोइलेटको हदमा प्रवेश गरेपछि १ को मृत्यु र ३ बेहोस भएको छ। करिब बीस दिन अघि बनाइएको टोइलेट्को हदको ढक्कन खोलेर सफाइ गर्न प्रवेश गरेपछि प्रवेश लगतै बेहोस भएर मजदुरको मृत्यु भएको स्थानीयहरुले बताए ।स्थानीयका अनुसार मृतकलाई हद बाट निकाल्न प्रवेश गरेको अझै तीन मजदुर पनि बेहोस भएको बताए । पछि हदमा पंखा चालाएर बेहोस भएकाहरू सँगै मृतकलाइ पनि स्थानीय हरि नरायन यादवले हद बाट निकालेको बताए।मृतकको साथै बेहोस भएकाहरुको जिल्ला अस्पताल सिरहा लगिएको जनाएको छ।स्थानीय राम औतार साहले घर निर्माणका लागि सनचिरैया घर भै बस्ने ठिकेदार देबेन्द्र पासबान लाई ठेक्का दिएको जनाएको छ। स्थानीयका अनुसार भित्र बनेको ग्यास बाट मृत्यु भएको हुन सक्ने अनुसन्धानको बिषय रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...