भारतको तुलसियापुर चोकमा लाइफ लाइन हास्पिटलको उद्धघाटन

  • मंसिर २०, २०७७
  • १७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता कृष्णनगर, कपिलवस्तु, मंसिर, २० छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको तुलसियापुर चोकमा सांसद जगदम्बिका पाल द्वारा लाइफ लाइन हास्पिटलको उद्धघाटन भएको छ l बढ्नी रोड , तुलसियापुर ( सिद्धार्थनगर) मा उद्घाटन भएको उक्त हास्पिटलमा हर्निया, हाइड्रोसिल, अपेन्डिकस, नार्मल डिलेवरी, आपरेशन द्वारा डिलेवरी, पित्तको थैलीको आपरेशन, किडनीमा भएको पथरीको आपरेशन, पलास्टर र हड्डी फ्याक्चरको आपरेशन गरिने जस्ता सुबिधा सम्पन्न रहेको साथै चौबीस घण्टा एमरजैंसी सेवा समेत उपलब्ध रहने हास्पिटल प्रशासनले जनाएको छ l M. D. (Skin) डा. राजीव प्रताप सिंह, , M. B. B. S र M. S. डा. विनय कुमार सिंह ( जनरल सर्जन), D. P. T. सुनिल कुमार गुप्ता ( फिजियोथेरेपी) , M. B. B. S. डा. वी वर्मा, M. B. B. S. डा. जोगिन्दर यादव (रेडियोलांजिस्ट) , , M. B. B. S . डा. मरियम सैय्यद (स्त्री एवम् प्रसूति रोग विशेषज्ञ) लगायत डा. हरु रहने जनाइएको छ l ००९१९४१५२४००५३, ००९१९४१५४१०५९९, ००९१७४०८३३१२३२ लगायत सम्पर्क नम्बर हरू रहेको छ l तुलसियापुर लगायत क्षेत्रका स्थानीय अब बाहिर औषधि गराउन न जानु परोस भन्ने उद्देश्यका साथ हास्पिटल संचालन गरिएको हास्पिटल संचालक अवधेश जयसवाल ले बताए l

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...