महोत्तरीको सम्सिमा जमिअत उलमाय नेपाल द्वारा २० जनालाई कम्बल बितरण

  • मंसिर २०, २०७७
  • २३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी मंसिर २०, महोत्तरी जिल्लाको सम्सिमा जमिअत उलमाय नेपाल द्वारा २० घर परिवारलाई शनिवार कम्बल बितरण गरेका छन। गाउपालिका भित्र बसोबास गर्ने गरिब, टुहरा तथा बिधवाहरु मध्ये २० परिवारलाइ संस्थाले एक एक थान कम्बल बितरन गरेका छन। संस्थाले गाउपालिकामा रहेको यस्तो मानिसहरुलाइ पहिचान गरी कम्बल बितरन गरिएको छ। बितरन गर्ने क्रममा वाडा नं ६ का वडा अध्यक्ष शेख उमैदले कम्बल बितरन गरि सुरुवात गरेका थिए। कम्बल बितरन गर्ने क्रममा वाहाले भनु भयो कि आउने केही दिनमै गाउपालिका द्वारा पनि कम्बल बितरन गरिनेछ, जसले अहिले पाएको छ त्यसले पाउने छैन।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...