कपिलवस्तु काे शिर्शिहवामा बेवारिसे महिलाको शब फेला

  • मंसिर १७, २०७७
  • १५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता कपिलवस्तु १७ मंसिर कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं. ४ शिर्शिहवा गाउँको बगैँचामा बेवारिसे अवस्थामा अन्दाजी २२ वर्षिय महिला एक महिलाको शब फेला परेको छ । रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ । मंगलवार साँझ ६ बजेतिर शब भेटिएको र हालसम्म मृतकको पहिचान नखुलेको उहाँले बताउनुभयो । शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कृष्णनगरमा फेरी जघन्य घटना घटेको हो ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...