प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा x - ray मेसिने प्रयाेगमा

  • मंसिर १६, २०७७
  • २२३ पटक पढिएको
  • Pradesh times
alt

नरेन्द्र महताे ./ गाैशाला वर्षाै वर्ष देखि ठन्किएकाे महाेत्तरी जिल्लाकाे प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा रहेकाे x- ray मेसिन साेमवार देखि प्रयाेगमा ल्याएकाे वडा न. ४ का वडा अध्यक्ष तथा स्वास्थ्य केन्द्रका अध्यक्ष राम बाबु साहले जनाएका छन । मेसिन धेरै दिन पहिले अाए पनि भवनकाे र रेडियाेल्याेजिसट अभावकाे कारण प्रयाेगमा ल्याउन नसकेकाे थियाे तर अहिले भवन निर्माण भए संगै रेडियाेलाेज्सिटकाे व्यवस्था भएकाेले प्रयाेगमा ल्याईएकाे हाे । अव देखि उपचार गराउने विरामिहरुलाई निजि क्लिनिकमा जानु पर्दैन र सरल शुल्भ तरिका बाट सेवा ग्राहिहरु यसै स्वास्थ्य संस्था बाट सेवा पाउनु हुने साहले जनाए । गाैशाला नगरपालिकाले पहिले देखि नै सेवाग्राहि प्रति सचेत भए पनि अनेकाै कारणले गर्दा X- ray प्रयाेगमा ल्याउन नसकेकाे थियाे अव देखि नियमित रुपमा सेवा पाउनु हुने स्वास्थ्यक्रमिहरुले विश्वास व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...