सिरहाको मिर्चैयामा बाढीमा डुबेर १० वर्षीया नबालिका मृत्यु

  • असार ३०, २०७६
  • २२७ पटक पढिएको
  • प्रदिप सिंह सिंह महतो
alt

 असार ३० सिरहा । सिरहाको मिर्चैया नगरपालीका १ मा बाढीमा डुवेर एक नबालिकाको मृत्यु भएको छ । मौसम सफा भएपछि बाख्रा चराउन गएका १० वर्षीय रागिनी मण्डलको मृत्यु भएको प्रहरीले जनाएका छन । बाख्रा चराउन गएकी उनको खुट्टा चिप्लिएर धेरै पानी भएको ठाउँमा डुवेपछि मृत्यु भएको स्थानीय प्रत्यक्ष दर्शीलेबताए । खोलामा पानीको बहाब उच्च रहेको थियो। पानीमा डुबेकी रागनीको हेर्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नबालिकाको शव करिब २ घन्टा पछी निकालिएको सब परिवाजन लाई जिम्मा लगाएको ईलाका प्रहरीले कार्यालय मिर्चैयाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...