कपिलवस्तु मा अवैध खसी (बोका ) बरामद

  • मंसिर १२, २०७७
  • १८६ पटक पढिएको
  • pradesh times
alt

धनी राम काेरी कपिलवस्तु , १२ मंसिर कपिलवस्तु जिल्ला काे शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवादाेहनी स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ७ वटा खसी बाेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवादाेहनी बाट अबैध खसी बरामद गरेर र आवश्यक कारवाहीका लागी सुठौली भन्सार कार्यालय पठाईएको कपिलवस्तु का डि.एस. पी धर्मराज भण्डारी ले जानकारी दिनुभएको छ । विश्व मा फैलिएको काेराेना भाइरस नेपाली मा पनि यस काे जाेखिम उच्च रहेको छ । त्यहि कारण भारत र नेपाल काे सिमा नाका खुल्ला रहेकाले नेपाल सरकारले सिमाना बन्द गरेको छ । चाेर बाटाे बाट खसी का तस्करी भइरहेको छ । नेपाली र भारत काे सिमाना खुल्ला भएको कारण बाट काेराेना भाइरस नेपाल मा धेरै फैलिन सकिने भएकाले सिमाना बन्द भए पनि चाेर बाटाे बाट मान्छेहरु भारत मा अाउने जाने गरेकाे पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...