माईतीघरमा चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन, ‘ब्याक अफ चाईना’को नारा (फोटोफिचर)

  • मंसिर ६, २०७७
  • १३१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं  । काठमाडौंमा आज चिनियाँ हस्तक्षेपको विरुद्धमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्याक अफ चाईना’ लेखेको प्लेकार्ड बोकेका थिए । चाईनिज विस्तारवाद मुर्दावाद, भूमि मिच्न पाईँदैन्, विदेशी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।

 



 

स्वतन्त्र नागरिक समूहको नाममा 'प्लाकार्ड' बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका थिए ।

प्रदर्शनमा उत्रिएका उनीहरुले  नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...