जुवा तास खेल्दै गरेका होटल संचालक सहित पक्राउ

  • मंसिर १, २०७७
  • १४५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न.२ चिसापानी स्थितमा रहेको रोयल होटलमा जुवा तास खेलि रहेको क्रममा पक्राउ परेका छन । आईतवार साझ इलाका प्रहरी कार्यलय बर्दघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जुवा तास खेलि रहेको अवस्थामा १२ जना ब्यक्ति नगद ३ लाख ८७ हजार ९ सय ६५ रूपैयाँ ,४ जना बुक तास र होटल संचालक ध्रब भण्डारी समेतलाई फेला पारी नगद तथा तास समेत बरामद गरिएको छ । जुवा तास संलग्न १२ जना तथा होटल संचालक भण्डारीलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...