राज्यमन्त्री मण्डलको प्रमुख आतिथ्यमा सर्लाहीको बरहतबा नपामा शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रम

  • मंसिर १, २०७७
  • ३६६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स १ मंसिर । हिन्दुहरुको महान पर्व छ्ठको अवसरमा प्रदेश न.२ को उद्योग,पर्यटन ,वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मन्डलको प्रमुख आतिथ्यमा शुभकामना अदानप्रदान तथा सम्मान कार्यक्रम भएको छ। FB_IMG_1605511435171 जनता समाजबादी पार्टी बरहथवा नगरपालिकाको नगर अध्यक्ष लक्ष्मी नरायन यादवको सहयोगमा आयोजना गरिएको सो कार्यक्रममा राज्यमन्त्री मण्डलले गरिब महिलाहरूहरुलाइ साडी ओढाएर सम्मान गरिएको हो। पावन त्योहारहरुको अवसरमा मधेसको हरेक गाउँ ठाउँमा पुग्ने बिकासप्रेमी उर्जावान युवा नेता राज्यमन्त्री मण्डल यतिखेर चर्चामा आएका छ्न।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...