वि. ओ. पी. भिल्मी (कपिलवस्तु )द्वारा पटका र अबैध औषधी नष्ट

  • कार्तिक ३०, २०७७
  • २५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्र कृष्णनगर , कपिलवस्तु कार्तिक ३० कपिलवस्तुको वि. ओ. पी. भिल्मी (कपिलवस्तु ) क्षेत्राधिकार भित्र सशस्त्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेल को कमाण्डमा खटिएको सात जनाको टोलीले चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न विभिन्न किसिमका औषधी, अवैध पटका जन्य चिजहरु वेवारिसे अवस्थामा धेरै मात्रामा फेला पारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिल्मी कपिलवस्तुको प्रांगणमा पत्रकार, स्थानीय ,सुरक्षाकर्मी को उपस्थितमा नष्ट गरिएको छ। साथै तिहार र छठ लाई मध्यनजर गर्दै सुरक्षा सतर्कता आपनाइएको र सिमा सुरक्षा गर्न आफूहरू सदैव तत्पर रहेको कुरा वि. ओ. पी. भिल्मी ,कपिलवस्तु प्रमुख त्रिलोचन पोख्रेल ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...