जसपा का युवा नेता अकरम पठान द्वारा शुभ दिपावली तथा छठको शुभकामना व्यक्त

  • कार्तिक २९, २०७७
  • २२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्व२९ कार्तिक , कपिलवस्तु तत्कालीन समाजवादी पार्टी समाजवादी प्रदेश नं ५ प्रवक्ता तथा हाल जसपाका युवा नेता तथा समाजसेवी अकरम पठान द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड शुभ दिपावली तथा छठको सुभकामना व्यक्त गर्नुभएको छ। पठानले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड शुभ दिपावली को सुरूवात धनतेरसको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...