सप्तकोशीमा २९ ढोका खोलियो,सप्तकोशी नदीको बहाव अझै बढ्दै

  • असार २७, २०७६
  • २०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अविरल वर्षाका कारण सुनसरीको सप्तकोशी नदीको बहाव अझै बढ्दै गएको छ ।
शुक्रबार बिहानको मापन अनुसार १ लाख ६० हजार १ सय क्युसेक रहेको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको २९ वटा ढोका खोलिएको छ भने खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ ।

गत २०६५ भदौ २ गते मानवीय क्षति हुने गरी सप्तकोशी नदीमा आएको पानीको बहाव १ लाख ६० हजार क्युसेकनै रहेको थियो । त्यसैले पनि अहिले नदी आसपास वस्तीका नागरिकहरु त्रसित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...