मौलापुर प्रिमियम लिगं क्रिकेटको फाइनल खेल बौधा पतौरा टिमलाई हराउदै मौलपुर टिमले जिते

  • कार्तिक २२, २०७७
  • २९१ पटक पढिएको
  • Pradesh Times
alt

रामसरन यादव कार्तिक २२ गते रौतहट हिन्दूहरुको महान चाड पर्व बिजया दशमी शुभ दीपावली तथा छठ पर्वको अवसरमा मिती १०७७ कार्तिक ७ गते देखी रौतहट जिल्लाको मौलापुरमा मौलापुर प्रिमियम लिगं क्रिकेटमा आज फाईनल खेल सम्पण भएको छ । आजको खेलमा आयोजक टीम मौलापुर टीम र बौधा पतौरा टीम आज फाईनल खेल भएको छ । टस जितेर पहिले व्याटिङ गरेको बौधा पतौरा टीमले १५ ओभर मा ९ बिकेट गुमाएर ८९ रन बनाएका थिए । त्यसपछी मौलपुर टिमले १२ ओभरमा ६ बिकेट गुमाएर ९० रन बनाएर आफ्नो पुरा रन गरेर फाईनल मैच जितन सफल भएका थिए। यो फाईनल मैचको मैनअफ द असताक राजा भएका थिए। सो बिजेता टीम मौलपुर टिमले नगद रु ५० हजार रुपैयाँ सिल र बैट र उप बिजेता टीम बौधा पतौरा टिमलाई नगद रु२५ हजार रुपैयाँ र सिल जितेका छन्। लिगको रिस्पोसर साह कंट्रसन को प्रबंध निर्देशक नागेन्द्र साहको बिसेस सहयोग थिए। सो खेलमा आज सहभागीता मौलपुर नगरपालिकाको इन्जिनियर अनुठा पटेल नेता ठागा दास र रामबाबू साह र सुरक्षा कर्मी पत्रकार बुधिजिबीहरू को उपस्थिथी थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...