कपिलबस्तुको सुद्धोधन गाउपालिकामा शुक्रवार १ दिने निःशुल्क आंखा शिविर सम्पन्न

  • कार्तिक २१, २०७७
  • २३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलबस्तु । कार्तिक २१ । कपिलबस्तुको सुद्धोधन गाउपालिका वडा नं. ६ ले शुक्रवार १ दिने निःशुल्क आंखा शिविर सम्पन्न गरेको छ । सुद्धोधन गाउपालिका वडा नं. ६ कोे सहयोग तथा रण अम्बिका अस्पताल भैरहवाको समन्वयमा आयोजित शिविरमा बिपन्न, गरिब, असहाय जनताहरुको लागी वडा कार्यालयको सहयोगम २ सय जना आंखाका विरामीले आंखाको जांच तथा निशुल्क औषधी बितरण गरेको सुद्धोधन गाउपालिका वडा नं. ६ का वडाध्यक्ष बिजय बहादुर यादवले बताउनु भएको छ । जिल्लाका सिमावर्ती क्षेत्रबाट आंखा चेक जा“च गराउने बिरामीहरु बढी आउने भएकोले उक्त शिबिरलाई आगामी दिनमा फेरि पनि आयोजना गरिने वडाध्यक्ष यादवले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...