नेहा र निशानको स्वरमा “सुकुटे बिच” (भिडियो सार्वजनिक)

  • कार्तिक २१, २०७७
  • २०० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं / नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/ मिक्सिङ/ मास्टरिङ राजु कार्किले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ । भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छाँयाकन रहेको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन डिनसन शाह, डे«स सुनिता चौलागाई, श्रृगार सब्बु तामाङ, निर्माण नियन्त्रण नविन चौधरी र लाईट लक्ष्मण गौतम एण्ड टिमको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट भिडियो आम दर्शकमाझ आएको छ । भिडियो हेर्नुहोस । https://www.youtube.com/watch?v=GLWs-Xnu7_4

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...