घोडाघोडीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

  • कार्तिक २०, २०७७
  • १३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खगेन्द्र अवस्थी कैलालीको घोडाघोडीमा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालीका १ घोडाघोडी मन्दिर नजिकै से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका सुरेश लामिछानेको मृत्यु घोडाघोडी अस्पतालले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी सुखडले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...