वडा अध्यक्षकै छोरी सुरक्षित नरहेपाछि स्थानीयमा त्रास

  • कार्तिक १७, २०७७
  • ६३२ पटक पढिएको
  • Pradesh Times
alt

मुकेश कु.चौधरी / मर्चवार

सम्मरीमाई गाउँपालिका वडा न.६ कि एक बालिकालाई आशहायकरणीको घटना पाछि स्थानीय त्रासीत छन् । स्थानीय बब्लु केवाटले घर भित्र पसी अशहायकरणीमा म्वाई खाऐको घटना पछि स्थानीयमा त्रास बढेको हो । पचपेडवा का राज नाथ केवट भन्छन् जब वडा अध्यक्ष कै छोरी सुरक्षित नरहेपछि आफु जस्ता र सर्बसधारणको छोरी चेलिको दशा के होला । केही बर्ष पहिला सोही वडाको डिहुलिमा पनि एक नावलिक लाई जवरजस्तीकरणी को स्थानीय मनसमा अझ ताजै रहेको को केवटको भनाइ छ। डिहुलि घटनामा पिडित नाबालिककै घरपरिवार समेत जेल यातना भोग्नुपरेको डिहुलि घटना पिडित परिवार कानुनी करवाही पछि झन पिडित हुनु परेको र जवरजस्ती करणीको आरोपी युवाक निर्धक्क घुमिरहेको सन्दर्भमा पचपेडवा घटनाले अपराधलाई प्रोत्साहन दिने स्मरण सुनाउदै शेषराम यादव भन्छन् महिला हिंसा र यौन दुर्ववहारको घटना रोक्न अपराधीलाई करवाही हुनै पर्छ। सामाजिक परम्परा अनुसारको कारवाहीले मात्र अपराध नघटने हुनाले आरोपीलाई कानुनी कानुनी कठघरामा उभ्याउनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...