पृथ्वी र मेचुको आवाजमा 'मलमल कुर्तावाली' सार्वजनिक (भिडियो)

  • कार्तिक १२, २०७७
  • २०२ पटक पढिएको
  • Pradesh Times
alt

काठमाडौं / गायक पृथ्वी खनालको नयाँ गीत 'मलमल कुर्तावाली' सार्वजनिक भएको छ । गीतकाे स्वरमा पृथ्विलाई मेचु धिमालले साथ दिएकि छन् । गायन रियालिटि शाे भाेईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको याे पहिलाे गीत हाे । भाेईसमामा पृथ्वि उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकि थिईन । ग्रिष्मा भट्ट र गिरिस भट्ट काे निर्माणमा बनेकाे गीतकाे शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङ/मास्टरिङ किशाेर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियाे म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्राेन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादन/कलर मनाेज कार्कि, कथा पृथ्वि खनाल र काेरियाेग्राफि/ निर्देशन माैसम हिमालिकाे रहेकाे छ । भिडियाेमा पृथ्वी, मेचु र सन्ताेष पाण्डेकाे अभिनय रहेकाे छ । भिडियाे हेर्नुहाेस । https://m.youtube.com/watch?feature=youtu.be&v=Nmd6Xwh0GrQ

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...