संसद शाह द्वारा राम जानकी मन्दिर काे शिलान्यास

  • कार्तिक ११, २०७७
  • १३८ पटक पढिएको
  • Pradesh Times
alt

कपिलवस्तु , १० कार्तिक कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा न ं ६ जिगना चाैराहा मा राम जानकी मन्दिर काे संसद अभिषेक प्रताप शाह द्वारा शिलान्यास गर्नु भयो ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद अभिषेक प्रताप शाहले विजया दशमी का दिन पुजा पाठ गरेर राम जानकी मन्दिर काे शिलान्यास गर्नु भयो ।
विजया दशमी का दिन कुनै पनि शुभ कार्य काे सुरुवात गर्न काे लागि उत्तम (राम्रो ) रहेको हुनले राम जानकी मन्दिर काे शिलान्यास अाज गरिएको छ ।
यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट अाफु बाचाै र अरुलाई बचाउन का लागि संसद अभिषेक प्रताप शाहले अनुरोध समेत गर्नु भयो ।
शिलान्यास कार्यक्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद र नेपाल कंग्रेस पार्टी का केन्द्रीय सदस्य अभिषेक प्रताप शाह , प्रदेश सभा सदस्य र सामाजिक विकास समिति का सभापति दीर्घ नारायण पाण्डे , पुर्व समाजवादी पार्टीका केन्द्रीय सदस्य राम वर्ण यादव , महाराजगन्ज नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हेमन्त कुमार चाैधरी, साधुसन्त लगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...