रौतहटकमा कांग्रेस र समाजबादी पार्टीको ठुलो झट्का? नेकपामा प्रवेस पुर्वमन्त्रि प्रभु शाहले टिका लगाएर गरे स्वागत

  • कार्तिक ८, २०७७
  • १०१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रामसरन यादव कार्तिक ८गते रौतहट ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं । २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु आज आफनो गृह जिल्ला र गृह नगर पालिका जिल्लाको पश्चिम र उतरी भेगमा अवस्थित रहेको रौतहटको मौलापुरमा नगरपालिमा आज कार्तिक ८ गते शुभकामना तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । मौलापुर नगरपालिकाको वडा नम्बर ७ पथरा बुधराममा शनिबार विजया दशमी , दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं । २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु प्रतिनिधि सभा सांसद तथा पुर्वमन्त्रि प्रभु शाहको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । जनता समाजवादी पार्टीकका रितेश शर्मा , नेपाली काग्रेसका हरिन्द्र बैठा , सुरेश कुशववाहा छठु शाहलाई प्रभु शाहले टीका लगाइ नेकपा प्रबेश गराउनु भएको रौतहट जिल्ला सद्स्य नेकपा को युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो । कोरोना संकटको यो समयमा सचेत भइ आम नागरिकहरुले सामाजिक सदभावका साथ चाडपर्व मनाउनु पर्ने प्रभु शाहले जोड दिनु भयो । सो कार्यक्रममा प्रदेश सभा सदस्य मा । कुन्दन कुशवाहा , कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा , मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह , नेकपा प्रदेश सदस्य मनोज यादव , प्रदेश सदस्य अमर साह , नेता चन्देश्वर वैठा पत्रकार , बुद्धिवी सुर्क्षा कर्मी लगायतका सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...