डा.आर,बि,प्रसादले नि:शुल्क स्वास्थ्य सेवा दिई समाज सेवा गर्दै

  • कार्तिक ४, २०७७
  • ४४७ पटक पढिएको
  • Pradesh times
alt

प्रमोद सहनी रौतहट
रौतहटको गरुडामा अनामिका हस्पिटलले दशै तथा तिहारको शुभ अबसरमा नि:शुल्क स्वास्थ्य सेवा दिने भएको छ। विगत १२ वर्षदेखी निरन्तर रुपमा सेवा दिदै आएको छ।
डा आर. वि. प्रसाद द्वारा यहि कार्तिक १ गतेदेखी कार्तिक ५ गतेसम्म र मङ्सिर(अगहन) १ गतेदेखी मङ्सिर ५ गतेसम्म डिलेवरी(Delivery)को बिरामीलाई औषधी बाहेक सम्पुर्ण चेक जाँच जस्तै OPD(डाक्टर फी), pathology रगत,पिसाब
USG(Video X-ray) बच्चाको धकडन सुन्ने आदि सम्पुर्ण जाँच फ्री गर्ने भएको छ भने ४ महिना देखि निरन्तर चिनिरोगिहरुको स्वास्थ्य सेवा नि:शुल्क रूपमा गर्दै आएको डा. आर.वि. प्रसादले बताए।
विगत ९/१० बर्षदेखि डा आर. वि. प्रसादले स्वास्थ्य सेवा दिनुका साथै सामाजिक आर्थिक रूपमा बिपन्न परिवारहरुलाइ आर्थिक रुपमा र स्वास्थ्य सेवा दिएर निरन्तर सहयोग गर्दै आएको छ।
साथै दशै र तिहारको शुभ पावन अबसरमा डा आर. वि. प्रसाद र अनामिका हस्पिटल प्रा.लिमिटेड परिवारले देश बिदेशमा बस्नुहुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनिहरुको सु-स्वास्थ्य,दिर्घायु तथा उत्तरोतर प्रगतिको कामना गर्दै मङलमय शुभ कामना ब्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...