सिरहामा कमलामा आएको बाढीले सारश्वर डुबानमा

  • असार २७, २०७६
  • २५१ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/असार,२७ बिष्णुपुर । कमलामा आएको बाढीले सिरहाको सारश्वर डुबानमा परेको छ । कमलामा पानीको अत्यधिक चाप बढेर सिरहाकै बेल्हा नजिक रहेको कमलाको फाटकले भार थेग्न नसकेपछि सारश्वर डुबानमा परेको पत्रकार नेपाल पत्रकार महासघं का केन्द्रीय सदस्य देव कुमार यादवले जनाउनुभएको छ । कमलाको तटबन्ध नजिक पानिको सहज निकास हुन नसकेपछि अहिले सिरहा सारश्वरका करिब ३०० घरपरिवार बाढिको जोखिममा रहेका छन ।बेल्हा कारो पोखरी को पश्चिम पुबानमा परेको कल्याणपुर न.पा १२ बेल्हाका अध्यक्ष जलिल शा मियाँले जनाएको छ । सम्पुर्ण विवरण आउन बाँकी

 

 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...