घटस्थापनाका लागि कुमारी कन्या द्वारा कलश यात्रा सम्पन्न

  • कार्तिक १, २०७७
  • १७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नरेन्द्र महताे / गाैशाला प्रत्येक वर्ष झै यस वर्ष पनि महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित शनिवार दुई हजार पाँच सय कुमारी कन्या द्वारा कलश यात्रामा सहभागि भई घटस्थापना कार्य पुरा गरेकाे दुर्गा पुजा समितिका अध्यक्ष पप्पु कुमार गुप्ताले जनाएका छन । विगत वर्षमा तिन हजार पाँच सयकाे हाराहारिमा कलश यात्रामा सहभागि भएका दिईन तर यस वर्ष काेराेनाकाे कारण कमि भएकाे छ। यसै गरि गाैशाला नगरपालिका वडा .२ निगाैल चाैककाे दुर्गा पुजाकाे लागि १७ सय भन्दा बढि कुमारी कन्याहरु द्वारा कलश यात्रामा सहभागि भएका दुर्गा पुजा समितिले जनाएका छन ।अहिले स्वदेश तथा विदेशमा काेराेना भाईरसले भयाभय स्थिति निमत्तियाएकाले दुर्गा भवानिकाे पुजा गरि काेराेना संक्रमितकाे संख्या नियन्त्रणमा अायाेस भनेर पुजा हुन् लागेकाे दुर्गा पुजा समितिले जनाएका छन। यसै गरि सम्सी वजारमा रहेकाे दुर्गा पुजाकाे कलश यात्रामा विगत साल भन्दा वढि कुमारी कन्या कलश यात्रामा सहभागि भएका हुन ।भारत- नेपाल सिमा नजदिक भएकाे र यस वर्षा भारत प्रतिवन्ध रहेकाे कारण यहाँ दुई हजार भन्दा बढि कलश यात्रामा सहभागि भएका थिईन् त्यसै गरि रामगाेपाल पुर न. पा. मा १५०० सय भन्दा बढि रहने दुर्गा पुजा समितिले जनाएका छन । कुनै पनि ठाउँमा तामझमा नगरी कलश यात्रा कार्य पुरा गरेकाे छ ।अाजकाे कलश यात्रामा गाैशाला न. पा. नजदिक रहेका गाउँका कुमारी कन्याहरु र स्थानिय,युवा युवति,नागरीक समाज, व्यापारी,वुद्विजिवि,शिक्षक,शिक्षिका,प्रहरी प्रशासन तथा संचारक्रमिहरुकाे सहभागि रहेका थिए।यस पालिकाे दुर्गा पिठ नखाेल्न नेपाल सरकारले ७७ वटै जिल्लाका जिल्ला अधिकारीहरु निर्देशन दिई सकेका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...