आशिष कन्सट्रक्सन द्धरा धटस्थापनाका उपल्क्ष्मा भेस्ट बितरण

  • कार्तिक १, २०७७
  • ४६६ पटक पढिएको
  • Pradesh Times
alt


सतेन्द्र यादव बिष्णुपुर सिरहा कार्तिक ०१ बिष्णुपुर गाउँपालिकामा रहेको आशिष कन्सट्रक्सनले घटस्थापना को उपल्क्षम युवाहरुलाई ३० वटा भेस्ट बितरण गरेका छन् ।
भेस्ट बितरण गदै आशिष कन्सट्रक्सनका प्रोपराइटर पाण्डब यादवले आशिष कन्सट्रक्सनले जहिले पनि समाजिक काम कार्यमा पुर्णरुपले सहयो गर्दै आएको छन् ।
यस अघि बिष्णुपुर गाउँपालिका वडा नं. २ मा स्थित श्री राम जानकी पर्यटकीय वाघमा १० वटा खुर्सी समेत सहयोग गरेको छु प्रोपराईटर यादव ले बताए ।
साथै वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवश्रमा यहाँहरुको सु–स्वास्थ्य, दिर्घायु एवम् उतरोतर प्रगतीको कामना सहति शुभकामना व्यतm गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...