जीर्ण अवस्थामा कपिलवस्तुका सिमा स्तम्भ

  • असोज २७, २०७७
  • ३०६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रिन्स मिश्रा कृष्णनगर, असाेज २७ । नेपाल भारत सिमानाका स्तम्भ जीर्ण अवस्थामा रहेको पाइएको छ । मर्मत सम्भारको कमी र सरोकारवालाको ध्यान नपुगेकोले कृष्णनगर नगरपालिका बगही भिल्मी अंतर्गत पर्ने ५६४/६४ नं को सिमा स्तम्भ जीर्ण अवस्थामा छ । पटक-पटक सिमासुरक्षा ,सिमा अतिक्रमणको विबाद उठछन र केहि दिनमा सेलाएर जान्छन तर सिमानाकाका स्तम्भहरु भने जीर्ण अवस्थामा नै छन । विजयनगर गाउपालिका वडा ६ तिर ढलेकाे सिमा स्तम्भहरु छन भने अन्य केही स्तम्भहरुमर्मतकाे अभावमा जीर्ण भई सिमना पहरेदारकै संरक्षण हुन नसकेकाे भिल्मीका स्थानिय कमलेशचन्द्र गुप्ताकाे भनाई छ। सरोकारवालाको ध्यान नपुगेकाले अतिक्रमण सम्भवना बढ्न सकने गुप्ताले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...