रौतहटको मौलापुर नगर पालिका को बिबिन्न विकासका पुर्वाधारहरूको संघिय सांसद प्रभू शाहद्धारा अनुगमन

  • असोज २७, २०७७
  • २७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रामसरन यादव रौतहट २७ असोज । रौतहट जिल्लाको मौलापुर नगरपालिकामा विभिन्न विकासका पुर्वाधारहरुको अनुगमन गरिएको छ । मौलापुर नगर क्षेत्रमा शहरी विकासका पुर्वाधार , बजार पुर्वाधार , बसपार्क , सडक लगायत विभिन्न निर्माण कार्यहरुको रौतहट क्षेत्र नम्बर ३ का सांसद तथा पुर्व मन्त्रि माननीय प्रभु शाहले मंगलबार अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा काममा सुस्त भएका र गुणस्तरहित कार्य गरेका निर्माण कम्पनि तथा ठेकेदारलाई सचेत गराउनु भएको छ । मौलापुर नगरपालिकामा शहरी विकासका कामहरुले गति लिन थालेको छ । अब्यबस्थित बजारहरु ब्यबस्थापन उन्मुख भएका छन । बसपार्क ब्यवस्थित तथा सडकहरु कालोपत्रे र पक्कि हुने क्रम बढ्दै गएको छ । मौलापुर नगरपालिकामा विकासका पुर्वाधारहरु निर्माणले तिब्रता पाएको अनुगमनको क्रममा देखिएको सहभागीहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...