जय नेपाल युवा क्लब द्वारा सडक नाटक सम्पन्न

  • असोज २४, २०७७
  • २४० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रमोद सहनी रौतहट असोज २४ जय नेपाल युवा क्लव द्वारा सडक र नालाको उचित सदुपयोग कार्यक्रम सम्पन्न ।
आज शनिबार रौतहटको गरुडा नगरपालिका महम्मदपुरमा जय नेपाल युवा क्लब द्वारा सडक नाटक सम्पन्न भएको हो।
जहाँ युवाहरू सदस्य रुपेश यादव,प्रवीण यादव,ज्ञानेन्द्र यादव,नितेश यादव,उमेश राम र सरोज जयसवाल सक्रिय युवाहरुको बीचमा कार्यक्रम आयोजना गरेको थियो।
क्लबका सचिव नवीन यादवले भन्ने आगामी दिनमा पनि यस्तै सक्रिय रही सरसफाइ तथा समाजको विभिन्न कार्यमा अग्र रहने छन्। रुपेश गुप्ताको अध्यक्षतमा कार्यक्रम आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...