यशाेधरा गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • असोज २४, २०७७
  • १९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु , २४ असाेज यशोधरा गाउपादिकालाई यूएमएन र दलित सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा संचालित जीवीकोपार्जन तथा वातावरण सुधार द्धारा समुदायको उत्थानशील सवलीकरण परियोजना बाट गाउपादिका अध्यक्ष गिरिजेश कुमार पाण्डे र स्वास्थ्य शाखा प्रमुख ज्योति प्रकाश दुवेलाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । यशोधरा गाउपालिका को वडा नं. १, २ र ३ मा संचालित परियोजना द्धारा गाउपालिका को स्वास्थ्य शाखालाई दलित सामाजिक विकास केन्द्रका अध्यक्ष राम शरन रैदासले सेनिटाइजर ६० बोतल ५००एमएल, माफ सर्जिकल १००० पीस, हेण्ड वास ६० पीस, ग्लोब्स १६० पीस, साबुन ५० पीस र फिनायल ३५ बोतल लगायत स्वास्थ्य सामाग्रीहरु कोरोना भाइरसको समयलाई माध्य नजर गर्दै उक्त महामारी बाट सचेतहुन र समुदायलाई सचेत बनाउनको निम्ति सामाग्री हस्तान्त्रण गरिएको परियोजना अधिकृत सुमन न्यौपाने र फिल्ड् अधिकृत रमेश कुर्मीले जनकारी दिनु भएको छ । सोही सन्दर्भमा वडा नं. १, २ र ३ लाई पनि स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिने योजना रहेको जनकारी परियोजना अधिकृतले दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...