पोखरीमा भारतीय वृद्धको सब फेला

  • असोज २४, २०७७
  • २०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रिन्स मिश्रा कृष्णनगर , असाेज २३ । जिल्लाकाे कृष्णनगर नगरपालिकामा एक जना भारतीयकाे सब पाेखरीमा बेवारिसे अवस्थामा फेला परेकाे छ। भारतको बढनी घर भएकाे बर्ष ६५ का नन्द कुंवारकाे सब कृष्णनगर नगरपालिका ८ दयानगर गाउंकाे दक्षिणमा रहेकाे पाेखरीमा बेवारिसे अवस्थामा फेला परेकाे इलाका प्रहरी बहादुरगंजले जनाएकाे छ। दिउंसाे २ बजे स्थानियहरु पानीमा शव तैरिदै गरेकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीर सुन्निएकाले एकहप्ता पहिलाकाे सब हुना सक्ने भन्दै प्रारम्भिक परिक्षणका लागि शिवराज अस्पतालमा पठाइएकाे नायब निरिक्षक धर्मराज भण्डारीले बतनउनुभएकाे छ। उता बढनी घरभएकाे मृतकका परिवारवाला खबर पाएपछि घटनास्थल पुगेर शवकाे सनाखत गरेका छन तर पानीमा डुबेर मृत्यु भएकाे हाे व हाेइन भन्ने घटनाबारे अनुसन्धान गर्न प्रहरी संग माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...