६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका युवक पक्राउ

  • असोज २३, २०७७
  • १०९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव महोत्तरीमा ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका युवक दुई महिनापछि पक्राउ परेका छन् । महोत्तरीको मनरासिस्वा नगरपालिका .१ बस्ने बर्ष २१ का पिन्टु ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । गएको साउन ११ गते साँझ घर नजिकैकी एक ६ वर्षीया बालिकालाई ललाईफकाई घरमा लगेर करनी गरी फरार भएका थिए । उनलाई मनरासिसवा नगरपालिका ९ बथनाहा गाउँ स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपि बसेको अवस्थामा पक्रउ गरी जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...